तपाईंको घरपरिवार

इस्लामले घरपरिवारको जग बसाल्न र सुदृढ पार्न निकै चासो लिएको छ । त्यसैगरी घरपरिवारलाई दु:ख पुर्याउने र घरेलु हिंसा निम्त्याउने सम्पूर्ण क्रियाकलापहरूबाट सचेत गरेको छ । किनभने घरपरिवारको एकता र समृद्धिले समाज र सिङ्गो संसारकै समृद्धि हुन्छ ।