तपाईंको आर्थिक कारोबार

इस्लामले धनी-गरीबहरूको आर्थिक तथा व्यवसायिक हकहित सुनिश्चित गर्नको लागि विधि-विधानहरू पारित गरेको छ । यसले समाजलाई एकजुट हुन र जीवनको हरेक पक्षमा विकास र उत्तरोत्तर प्रगति गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।