नयाँ मुस्लिम नि र्देशिका

Nepali
Dimensions: 
16.7x23.7 cm
Pages: 
289
ISBN: 
978-603-01-2565-4
Edition: 
1st

.यो सचित्र निर्देशिका जुन तपाईं (नयाँ मुस्लिम) को सेवामा प्रस्तुत गर्ने जमर्को गरेका छौं, यो इस्लामलाई सिक्ने पहिलो खुड्किलो र बलियो आधार हो । यसले तपाईंको जीवनको पाईला-पाईलामा मार्गदर्शकको भूमिका निर्वाह गर्नेछ, तपाईंको प्रश्नको जवाफ दिनेछ,  समसामयिक तथा ज्वलन्त घटनाहरूमा कुरआन र सही हदीसबाट  प्रमाणित  भरपर्दो जानकारीद्वारा सहज रुपमा सहयोग पुर्याउनेछ । 

जसरी यो पुस्तक अध्ययनको लागि विस्तृत निर्देशिका र चाखलाग्दो छ, त्यसैगरी कुनै समस्या आएमा वा कुनै कुराको इस्लामी नियम जान्न चासो भएमा तपाईंको लागि एउटा असल र भरपर्दो श्रोत पनि हो ।