तपाईंको खानपिन

वैध (हलाल) खानाले इस्लाममा ठूलो स्थान ओगटेको छ, यसले दुआ स्वीकार हुन्छ, धन-सम्पत्तिमा अभिवृद्धि हुन्छ तथा घरपरिवारलाई सुख र शान्ति प्राप्त हुन्छ ।
उपर्युक्त तरिकाले परिश्रम गरेर, कुनै अन्याय बिना तथा अरुको हकहित नमारी आर्जन गरेको धन-सम्पत्तिलाई वैध (हलाल) खाना भनिन्छ ।