तपाईंको नयाँ जीवन

इस्लाममा प्रवेश गरेको क्षण मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण क्षण हुन्छ । निश्चय नै, यो उसको वास्तविक जन्म हो, जसलाई उसले आफ्नो अस्तित्वको बारेमा थाहा पाएपछि हासिल गरेको छ । अब इस्लामको महान विधान र आदेश अनुसार कसरी जीवन यापन गर्न सकिन्छ ?