-
तपाईंको आस्था
तपाईंको आस्था
सम्पूर्ण सन्देष्टा (नबी-रसूल) हरूले आ-आफ्ना समुदायलाई एउटै ईश्वर ‘अल्लाह’ को उपासना गर्ने, उहाँको उपासनामा अरु कसैलाई साझेदार नबनाउने र उहाँ बाहेक सम्पूर्ण उपास्यहरूलाई अस्वीकार गर्ने आह्वान गर्नु भएका छन् । यही नै ‘ला ईलाहा इलल्लाह मुहम्मदुर-...
थप पढ्नुहोस् -
तपाईंको पवित्रता
तपाईंको पवित्रता
अल्लाहले भित्रि आत्मा र हृदयलाई शिर्क, इर्ष्या, घमण्ड जस्ता हृदय रोगबाट तथा शरीरको बाहिरी भागलाई फोहोर र मैलाबाट पवित्र पार्ने आदेश दिनुभएको छ । यसो गर्दा अल्लाहको प्रिय र असल भक्त बन्न सकिन्छ । अल्लाहले भन्नुभएको छ– “अल्लाहले धेरै तौबा (...
थप पढ्नुहोस् -
तपाईंको सलाह
तपाईंको सलाह
सलाह इस्लामको आधार हो, भक्त र उसको सृष्टिकर्ता बीच सम्बन्ध कायम गर्ने बलियो माध्यम हो । त्यसैले यसलाई ठूलो र महत्वपूर्ण उपासनाको संज्ञा दिएको छ । अल्लाहले स्थायी, यात्रा, बिरामी र सकुशल हरेक अवस्थामा सलाह पढ्न आदेश दिनुभएको छ ।
थप पढ्नुहोस् -
तपाईंको ब्रत
तपाईंको ब्रत
अल्लाहले मुस्लिमहरूमाथि वर्षमा एक महिनाको ब्रत अनिवार्य गर्नुभएको छ । त्यो रमजानको महिनामा हुन्छ र यो इस्लामको चौथो महत्वपूर्ण आधार हो । अल्लाहले भन्नुभएको छ– “हे आस्थावानहरू हो ! “तिमीहरूमाथि ब्रत अनिवार्य गरिएको छ, जसरी तिमीहरू भन्दा अघिका...
थप पढ्नुहोस्