तपाईंको आस्था

सम्पूर्ण सन्देष्टा (नबी-रसूल) हरूले आ-आफ्ना समुदायलाई एउटै ईश्वर ‘अल्लाह’ को उपासना गर्ने, उहाँको उपासनामा अरु कसैलाई साझेदार नबनाउने र उहाँ बाहेक सम्पूर्ण उपास्यहरूलाई अस्वीकार गर्ने आह्वान गर्नु भएका छन् । यही नै ‘ला ईलाहा इलल्लाह मुहम्मदुर-रसूलुल्लाह’ को वास्तविकता र इस्लामको प्रवेशद्वार हो ।